ललितपुरका शाक्य र बज्राचार्यहरुको समग्र विकासमा
अग्रगामी भूमिकाका लागि क्रियाशील यस
शाक्य, बज्राचार्य समाज, यल (ललितपुर) लाई
हर कदममा सम्पूर्ण समुदायको आर्थिक, भौतिक र वैचारिक
सहयोगको हमेशा आवश्यकता पर्दछ ।
तपाईहरु मध्ये इच्छुक महानुभावहरुले हाम्रो समाजको माध्यमबाट
शाक्य एवं बज्राचार्य वर्गको सर्वाङ्गिक बिकासकालागि विविध क्रियाकलाप
आयोजना गर्नका लागि आर्थिक सहयोग गर्न चाहनुभएको अवस्थामा
यस समाजको बैक खातामा रकम दाखिला
गरेर हामीलाई साथ दिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौः

