
शाक्य बज्राचार्य समाज यल, ललितपुरको पाँचौं बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न
October 30, 2023
२०८१ साल नववर्षको भित्तेपात्र प्रकाशन
April 12, 2024प्रत्येक पाँच वर्षमा हुने सम्यक महादान पर्व यस २०८० फागुन ३० गते बुधवार र २०८० चैत्र ०१ गते विहीवार नागबहालमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा दर्शनार्थीहरुलाई सेवा प्रदान गरियो ।