
२०८१ साल नववर्षको भित्तेपात्र प्रकाशन
April 12, 2024मिति २०८१ बैशाख २७ गते विहीवारका दिन तथागत शाक्यमुनि बुध्द भगवानको २६४८ औं जन्म, २६१३ औं बोधिज्ञान लाभ र २५६८ औं महापरिनिर्वाण त्रिसंयोगको दिन बैशाख पुर्णिमाको अवसरमा ऐतिहासिक मयूरवर्ण महाविहार, भिन्छेबाहा:, ललितपुरको ब्यवस्थापन र यस समाजको आयोजनामा राष्ट्रिय सभाका सांसद माननीय डा. अन्जान शाक्यज्यू र बागमती प्रदेश – ३ को संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय शैलेन्द्र मान बज्राचार्यज्यूहरुको विशेष आतिथ्यतामा शुभकामना आदानप्रदान विशेष कार्यक्रम – ११४४ सभ्य, भब्य र शान्तपूर्वक सम्पन्न भयो ।