जरुरी सूचना
कोभिड-१९ को यस असहज परिस्थितिमा यस शाक्य, बज्राचार्य समाज, यल ललितपुरले
ललितपुर महानगरपालिका भित्रका १५ वटा मूल बिहारका श्रद्वेय आजुहरुको
सुस्वास्थ्यको कामना सहित उहाँहरुले दिनहुँ सेवन गर्नुपर्ने औषधिका लागि सहयोग
र यथाश्रद्धा दानप्रदानका लागि हामी शिघ्र सबैको सम्पर्कमा आउँदैछौ ।
धन्यवाद ।